७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सस्तो मूल्यको काईसाई स्कूटर नेपाली बजारमा

काठमाडौं– चीनको काईसाई ब्राण्डको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एनले काईसाई ब्राण्डको इलेक्ट्रिक स्कूटर भित्र्याएको छ । १४० किलोमिटर हाराहारी रेन्ज दिने यो स्कुटरमा २४०० वाट पिकपावर भएको हब मोटर दिइएको छ ।यसमा प्रयोग भएको १२ इन्चको व्हिल साइजले गर्दा यसको ग्राउण्ड क्लियरेन्स भने केही अग्लो छ । करिब १७० एमएमको ग्राउण्ड क्लियरेन्स…