२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

इनड्राइभ प्रयोगकर्ताले १० इलेक्ट्रिक स्कुटर जित्न सक्ने

काठमाडौं–राइड सेयरिङ प्लेटफर्म इनड्राइभले ल्याएको रोमाञ्चक अफर ‘राइड मोर, विन मोर’ योजना अन्तर्गत प्रयोगकर्ताले १० वटा इलेक्ट्रीक स्कुटर जित्न सक्ने भएका छन् । यस अफर अन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताले ३ वटा राइडमा १ टिकट पाउने छन् । जति धेरै राइड…