चैत्र १, २०८२ आईतबार | Sun Mar 15 2026

याडियाको नयाँ मोडल इपक इलेक्ट्रिक स्कुटर चाँडै नै नेपाली बजारमा

काठमाडौं – याडियाका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा बिक्री–वितरण गरिरहेको कुजु नेपाल प्रालिले नयाँ मोडल ‘इपक’ भित्र्याउने भएको छ । नेपाली बजारमा पहिले नै दुई मोडल जी६ र एम६ बिक्री–वितरण गरिरहेको कुजु नेपालले अब अर्को मोडल इपक भित्र्याउन लागेको हो । भन्सार प्रयोजनका लागि मूल्य सूची सार्वजनिक गरिए अनुसार सो इपक मोडलको मूल्य २ लाख ३५…