२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

याडिया इलेक्ट्रिक स्कूटरका सबै मोडलहरुमा १० हजार छूट

काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना सबै मोडलहरुमा विशेष छुट अफर घोषणा गरेको छ। चाडपर्वलाई थप रोमाञ्चक बनाउन कम्पनीले आफ्ना सबै मोडलहरूमा १० हजार रुपैयाँ बराबरको नगद छुट दिने घोषणा गरेको हो । नेपाली बजारमा उपलब्ध याडियाका तीन मोडल मध्ये याडिया जी६ को मूल्य…