७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

सीएफमोटो ४५० एमटीको डेलिभरी जारी, सहकार्यका लागि कार्यक्रम सम्पन्न

काठमाडौैं– सीएफमोटोको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले हालसम्म ५० भन्दा बढी एड्भेञ्चर टुरिङ बाइक ४५० एमटीको डेलिभरी दिईसकेको जनाएको छ । आगामी दिनमा अन्य बाइकहरु पनि डेलिभरी गरि कम्पनीले जानकारी दिएको छ । कम्पनीले बाइकधनीहरुका बीचमा एकप्रकारको सहकार्यका लागि हालै सानेपास्थित इन्टरनेशनल क्लबमा एक कार्यक्रममा आयोजना गरेको छ । कम्पनीका अनुसार बाइकधनी, बाइकप्रेमी…