१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

यामाहाको ‘बिगेष्ट १०शैं’ अफर अन्तर्गत ग्राहकहरुले उपहार जित्ने क्रम जारी

काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कूटरको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यस बर्षको दशैं, तिहार तथा छठलाई मध्यनजर गरी ल्याएको नयाँ ग्राहक योजनाबाट ग्राहकहरु निकै लाभान्वित बनिरहेका छन् । कम्पनीले ‘बिगेष्ट १०शैं’ नामक यो योजना अन्तर्गत ग्राहकहरुले थुप्रै फाइदाहरु पाइरहेका छन् । ‘बिगेष्ट १०शैं’ अन्तर्गत यामाहाका मोटरसाइकल तथा स्कूटर खरिद गर्ने विभिन्न ग्राहकहरुले स्योरशट नगद…