काठमाडौं– याडिया स्कूटरका लागि नेपालको आधिकारिक बिक्रेता कुजु नेपालले दशैं, तिहारको अवसरमा विभिन्न मोडलका याडिया स्कूटरमा विशेष छूट दिने घोषणा गरेको छ । कम्पनीले आफ्ना लोकप्रिय स्कुटरहरू ई८एस प्रो, जी६ र एम६ लगायत मोडलमा १० हजार छुट दिने योजना ल्याएको हो । यो विशेष छुट सीमित समयको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।…