१० असार २०८३, बुधबार | Wed Jun 24 2026

थप ४ ठाउँमा यात्रीको फास्ट चार्जिङ नेटवर्क विस्तार

काठमाडौं– काठमाडौं उपत्यकाको ५ स्थानमा फास्ट चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको नेपालमा इलेक्ट्रिक मोटरसाइकल निर्माण कम्पनी यात्री इनर्जीले देशका विभिन्न ४ ठाउँमा फास्ट चार्जिङ नेटवर्क विस्तार गरेको छ । यात्रीले धादिङको धार्केस्थित बर्गर हाउस, तनहुँको दमौलीमा रहेको द ओरिजिनल हाइवे रेष्टुरेन्ट, लमजुङको ग्रिनफिल्ड कटेज र चितवनको भरतपुरस्थित कफी ओ क्लकमा चार्जिङ नेटवर्कको व्यवस्था गरेको हो ।…