काठमाडौं । बजाज चेतकले यस बर्षको दशैं, तिहार र छठसम्म लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना ल्याएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सीमित अवधिका लागि ल्याएको यस अफरअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा पाउनेछन्। जसमा ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, एक लाख…