६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

ओपाई ब्राण्डको स्कुटर नेपालमा आउँदै, मूल्य एक लाख ८२ हजार



काठमाडौं । जम्बो मोटर्स प्रालिले नेपाल बजारमा ओपाई ब्राण्डको नयाँ विद्युतीय स्कुटर भित्र्याउने तयारी गरेको छ । १०० किलोमिटर अधिकतम रेन्ज दिने यो स्कुटरको २।५ किलोवाट पिक पावर रहेको छ ।

७२ भोल्ट २८ एम्पायरको ग्राफिनी ब्याट्री जडान भएको यो स्कुटर अधिकतम ५५ किलोमिटर प्रति घण्टाको गतिमा गुड्नसक्ने जनाइएको छ । कम्पनीले यो स्कुटरको मूल्य एक लाख ८२ हजार रुपैयाँ तोकेको छ ।

  :