२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि उपलब्ध भएको छ । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया सोनेट नेपाली बजारमा उपलब्ध गराएको हो ।दसैं अगाडि नै यसको बुकिङ खोलेको भए पनि हालै मात्र सो कार नेपाली बजारमा उपलब्ध भएको हो । डिजेल इन्जिनयुक्त किया सोनेट ३ भेरिएन्टमा र पेट्रोल…