६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

ईभी चार्जिङ व्यवसायमा एलजीको प्रवेश



काठमाडौं । इलेक्ट्रोनिक्स व्यवसाय विश्वकै ठुलो मध्येको कम्पनी एलजीले ईभी चार्जिङ सोलुसनमा समेत लगानी गरेको छ।कम्पनीले एप्पलम्याङ्गो नामक कम्पनीको ६० प्रतिशत शेयर खरिद गरेको छ । उक्त शेयर कतिमा खरिद गरिएको भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन् ।

तर, कम्पनीले ईभी चार्जिङ प्रोडक्सन लाइन तयार पार्ने जनाएको छ ।यसका लागि पियाङटेकमा रहेको एलजी डिजिटल पार्कमा प्रोडक्स तयार गरि एक वर्ष भित्रैबाट चार्जिङ सिस्टम बजारमा उपलब्ध गराउने जनाइएको छ । कम्पनीले ईभी चार्जिङलाई प्रभावकारी बनाउँदै भन्दै ईभी चार्जिङमा काम गर्दै आएको स्थानीय कम्पनी खरिद गरेको हो ।

  :