काठमाडौं– यही जेठ २ देखि ४ सम्म नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ ईभी उपहार प्रदान गरेको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा काठमाडौंमा हुन लागेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न नेपाल सरकारलाई लजिस्टिक सहयोगका लागि भारतका तर्फबाट उपहार स्वरूप…