१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

ग्यारोको “नयाँ वर्षमा चार्ज गर, मुस्कान भर’ अभियान शुरु, विशेष अफर सार्वजनिक

काठमाडौं – ग्यारोले नेपालकै उच्चतम रेन्जको इलेक्ट्रिक स्कुटर डीटी ५३ मा नयाँ वर्ष अफर सार्वजनिक गर्दै “नयाँ वर्षमा चार्ज गर, मुस्कान भर अभियान शुरु गरेको छ । नयाँ वर्ष अभियानअन्तर्गत ग्यारो डीटी ५३ खरिद गर्ने ग्राहकहरूले विद्युतीय सवारीलाई अझै किफायती, सहज र मुस्कानपूर्ण बनाउने आकर्षक लाभहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । जसअन्तर्गत, नगद…