पोखरा–पोखराको अमरसिंह स्कुलको खेलमैदानमा आजदेखि ८ गतेसम्म ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ शुरु भएको छ । मेलामा ग्राहकले बजाज बाइक नागरिकताको आधारमै ५ वर्ष सम्मको फाइनान्स सुबिधा लिएर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप ७ हजार रुपैया अतिरिक्त भ्यालुएसन र आर्कषक नगद छुट सहितको यो योजना ल्याएको…