काठमाडौं–हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वीरगंजको श्रीपुरमा शोरुम सञ्चालनमा ल्याएको छ । नेपालभर पहुँच विस्तार गर्ने प्रतिबद्धता अनुरुप वीरगंजमा शोरुम खोलेको कम्पनीले जनाएको छ ।यो शोरुमका कारण वीरगंजका साथै सिमरा, कलैया, चन्द्रनिगाहपुर लगायत नजिकका ग्राहकलाई हुन्डाईका प्रिमियम गाडी किन्न सहज हुने पनि कम्पनीले जनाएको छ । बीरगञ्जको यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण…