१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

भाटभटेनी सुपर मार्केटमा किनमेल गर्ने २ जना जिते टाटा पन्च ईभी

काठमाडौं । भाटभटेनी सुपर मार्केटमा किनमेल गर्ने २ जनाले विद्युतीय सवारी टाटा पन्च ईभी जितेका छन् । टाटा मोटर्स नेपालका लागि अधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभटेनी बीच भएको सहकार्यमा दसैँ, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने योजना ल्याइएकोमा सोको सोमबार पुरस्कार घोषणा गरिएको थियो । भाटभटेनीमा २५००…