फाल्गुन २७, २०८२ बुधबार | Wed Mar 11 2026

सुजुकीको एक्सेस १२५ स्कुटर चाँडै नै नेपालमा बिक्री शुरु हुने

काठमाडौं । जापानी ब्राण्ड सुजुकीको मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले एक्सेस १२५ स्कुटरको नयाँ भेरियन्ट नेपाल भित्र्याएको छ । उक्त स्कुटर भारतीय बजारमा लन्च भएको १ महिनापछि नेपाल आए पनि नेपालमा नयाँ सुजुकी एक्सेस लन्च हुने मिति औपचारिक रूपमा घोषणा भने गरिएको छैन् । तर कम्पनीले चाँडै नै नेपालमा बिक्री शुरु हुने जनाएको…