३ श्रावण २०८१, बिहिबार | Thu Jul 18 2024

साउन २० गते बीवाईडी एट्टो ३ लन्च गरिने

काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी अगस्ट ५ अर्थात साउन २० गते बीवाईडी एट्टो ३ आधिकारिक रुपमा लन्च गर्ने भएको छ । बीवाईडी एटो ३ चीन र अन्तर्राष्ट्रिय बजारमा बीवाईडी युआन प्लस वा एस२ को नामले बिक्री भइरहेको छ । यो ५०।१ र ६०।४ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध रहँदै…