कार्तिक २६, २०८२ मंगलबार | Tue Nov 11 2025

नेपालमा पहिलोपटक बिद्युतीय ह्वील लोडर सार्वजनिक

काठमाडौं–पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले नेपालमा पहिलोपटक बिद्युतीय ह्विल लोडर सार्वजनिक गरेको छ । यो लोडर एक्सप्लोर अर्थ मुभर्स प्रालि, बल्खुमा प्रदर्शनका लागि उपलब्ध छ । लोडरमा १८०.५ किलोवाट आवरको सिएटिएल ब्याट्री जडान गरिएको छ भने मोटर क्षमता ९० किलोवाटसम्म छ । विगत लामो समयदेखी विभिन्न प्रकार हेभी इक्विपमेन्ट उपलब्ध गराउँदै आएको कम्पनीले…