१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

पुरानो गाडी नयाँ प्रोटोन ईमास सेबेनसँग साट्न सकिने योजना

काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले बैशाख १५ सम्म सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स योजना ल्याएको छ । यो योजना नेपालभर रहेका सबै प्रोटोन शोरुमहरूमा सञ्चालन भईरहेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ प्रोटोन ई–मास सेबेन लगायत प्रोटोनका विभिन्न मोडलहरू आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले…