७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

कामा ईभी १ नयाँ मिनी पिकअपको बिक्री छिट्टै शुरु हुने

काठमाडौं– चिनियाँ ईभी उत्पादक कामाको आधिकारिक वितरक मेगा मोटर्सले परिस्कृत डिजाइन र थप फिचरसहित ईभी १ को नयाँ भर्सन नेपाल भित्र्याएको छ । यस नयाँ मिनी पिकअपको बिक्री छिट्टै सुरु हुने कम्पनीले जानकारी दिएको छ । यो ईभीको मूल्य ३३ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । ७० किलोवाट क्षमताको मोटर र…