काठमाडौं– नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले पहिले भन्दा दुई लाख रुपैयाँ कम मूल्यमै केई ई–क्युट ०२ ईभी उपलब्ध गराउने भएको छ । केई ई–क्युट ०२ को मूल्य पहिले २२ लाख ९६ हजार रुपैयाँ रहेकोमा अब २० लाख ९६ हजार रुपैयाँ मात्र तोकिएको कम्पनीले जनाएको छ । २८.०८ किलोवाट…