७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

प्रोटोन इमास ७ को यात्रा पश्चिम नेपालमा

काठमाडौं– प्रोटोन इमास ७ ईभी नेपाली बजारमा जगदम्बा मोटर्सले ल्याएर हाल परीक्षण गरिरहेको र केही दिनभित्रमा नै नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । इमास ७ पान नेपाल भ्रमण भइरहेको छ । पूर्वी नेपालको भ्रमणपछि हाल पश्चिम भ्रमण भइरहेको छ । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ ले नेपालका सात प्रदेशको आफ्नो भ्रमण…