काठमाडौंं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अत्याधुनिक डिजाइन र थप फिचर्ससहितको टियागो इभी नेपाली बजारमा डेलिभरी शुरु गरेको छ । ‘उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधासहितको नयाँ टियागो इभी पुरानै सुरुवाती मूल्यमा नेपाल आएको पनि कम्पनीले जनाएको छ । गाडीको सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ। नयाँ टियागो इभी कलर,…