७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

सन् २०२४ मा ३० लाख ८९ हजार ४५७ युनिट कार बिक्री गरेर कियाको नयाँ विश्वव्यापी रेकर्ड

काठमाडौं– कोरियन अटो निर्माता कियाले सन् २०२४ मा ३० लाख ८९ हजार ४५७ युनिट कार बिक्री गरेर नयाँ विश्वव्यापी रेकर्ड बनाएको छ । कियाले दक्षिण कोरियाको घरेलु बजारमा ५ लाख ४० हजार १० युनिट र बाहिर २५ लाख ४३ हजार ३६१ युनिट कार बिक्री गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत बढी भएको…