काठमाडौं– चिनियाँ कम्पनी डङफेङको नामी बक्स ईभी दुई वटा भेरियन्टमा नेपाल ल्याइएको छ । नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले उक्त गाडी नेपाल भित्र्याएको हो । कम्पनीले उक्त गाडीको अधिकतम खुद्रा मूल्य समेत सार्वजनिक गरेको छ । नामी बक्स बेस भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस गाडीमा ३१.४…