७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

सिप्रदीले भित्र्यायो शहरी यातायातका लागि उपयुक्त टाटाको म्याजिक बीएस ६

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सहरी यातायातका लागि म्याजिक बीएस६ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ । अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक बीएस६ सिप्रदीले भित्र्याएको हो । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रालिका अध्यक्ष निम बहादुर…