१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

असोज २२ गतेदेखि २५ सम्म राजमार्गहरूका प्रमुख स्थानमा हुन्डाईको निःशुल्क सवारी जाँच सेवा

काठमाडौं–दशै, तिहार र छठ पर्व मनाउन आफ्नो घर जाने हुन्डाईका ग्राहकहरूको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न असोज २२ गतेदेखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुन्डाईको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले ‘हुन्डाई हाइवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ सेवा दिने भएको छ । यस चाडपर्वमा ग्राहकहरूलाई सवारी साधनको चिन्ताबाट मुक्त…