काठमाडौं– नेपाली बजारमा महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले १७ सय केजी भार क्षमताको नयाँ बोलेरो एकैपटक पाँच शहर काठमाडौं, पोखरा, वीरगञ्ज र चितवनमा सार्वजनिक गरेको छ । नयाँ बोलेरो पिकअप हाल बजारमा उपलब्ध भएकोभन्दा अझ बलियो र बढी क्षमताको भएको कम्पनीले जनाएको छ ।हाल बजारमा रहेको बोलेरोको क्षमता १५ सय केजी भार क्षमताको हो भने…