काठमाडौं । सीजी मोटोकर्पले नेपालभर सुजुकीको पहिलो पूर्ण रूपमा निर्मित ब्याट्री सञ्चालित ई–भिटाराको औपचारिकरुपमा डेलिभरी सुरु गरेको छ । कम्पनीका अनुसार विश्वसनीय जापानी इन्जिनियरिङ, अत्याधुनिक विद्युतीय सवारी प्रविधि, उच्च सुरक्षा सुविधा तथा दैनिक प्रयोगका लागि व्यावहारिक डिजाइनका कारण ई–भिटाराले सार्वजनिक भएलगत्तै ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । अहिले बुकिङ गरिएका सवारीहरू सुजुकीको आधिकारिक डिलर सञ्जालमार्फत…