काठमाडौं– काठमाडौंको साँघुरा बाटो र बढ्दो सवारी जामलाई मध्यनजर गरेर हेनरी भोल्ट्स ब्रान्डले आफ्नो नयाँ र उच्च प्रविधियुक्त सिटी ईभी ‘मोडेल सी प्रो’ ल्याएको छ । यो ईभीमा ३.३ मिटर लम्बाइ र ४.८५ मिटर टर्निङ रेडियस राखिएको छ । हेनरी भोल्ट्स इलेक्ट्रिक भेहिकल्सको नेपालको आधिकारिक आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले यो नयाँ मोडेल…