३ असार २०८३, बुधबार | Wed Jun 17 2026

एमजी र आइएम ईभीमा विशेष अफर

काठमाडौं– एमजी तथा आइएम मोटर्सका लागि नेपालकोे आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा ‘इलेक्ट्रिफाइङ न्यू इयर २०२६’ एक्सचेन्ज योजना ल्याएको छ । इलेक्ट्रिक सवारी साधनप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना लोकप्रिय मोडलहरूमा विशेष सुविधा उपलब्ध गराउन डिसेम्बर २५ देखि यो अफर ल्याएको हो । यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक…