काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु भएको नाडा अटो शो २०२६ मा पन्च ईभी फेसलिफ्ट किन्न चाहने ग्राहकहरुले १ लाख रुपैयाँ छुट पाउने भएका छन् । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो अवसरमा पन्च ईभीमा उक्त छुट दिएको हो ।कम्पनीका अनुसार ग्राहकले नाडामा पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद…