माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

नाडा अटो शोमा जिली ईएक्स–फाइभ १८७ युनिट बुकिङ, डेलिभरी शुरु

काठमाडौं – भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको नाडा अटो शो २०२५ मा जिली ईएक्स–फाइभ १८७ युनिट बुकिङ भएको नेपालमा जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्स प्रालिले जनाएको छ । नाडा अटो शोमा बुकिङ भएको गाडी आजदेखि नै डेलिभरी समेत शुरु भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले नाडा अटो शोमा जिली ईएक्सको म्याक्स…