२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

यामाहा नेपालको दशैं लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान

काठमाडौं । यामाहा नेपालले दशैं लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान ल्याएको छ । अभियानअन्तर्गत यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले सवारीको भेरिफिकेसनपछि १० लाख रुपैयाँसम्मको पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । यामाहाले खरिदअघि नै क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन गर्ने ग्राहकलाई पनि एक लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर दिएको छ…