१० असार २०८३, बुधबार | Wed Jun 24 2026

ईभीको मर्मतसम्भारमा अब्बल ललितपुरको महालक्ष्मीस्थानमा रहेको ग्रीन ड्राइभ स्टेशन

काठमाडौं– ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित ग्रीन ड्राइभ स्टेशनले बिद्युतीय सवारी साधन (इृभी)हरुको मर्मतसम्भारमा लोकप्रियता हासिल गरेको छ । यस स्टेशनमा हरेक प्रकारका बिद्युतीय सवारी साधनको मर्मतसम्भार हुने स्टेशनका सञ्चालक अनिल ब्रजाचार्यले बताउनुभयो । यस वर्कशपमा सफा टेम्पोहरुको ब्याट्री जडान गर्नेदेखि लिएर सम्पूर्ण कामहरु हुने गरेको पनि ब्रजाचार्यले बताउनुभयो । २५ बर्षभन्दा अगाडिदेखि निरन्तर रुपमा यही क्षेत्रमा…