काठमाडौं । गो अटोमोबाइल्सले एमजी हेक्टर टोमहक ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । गाडीको सार्वजनिक मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको भए पनि कम्पनीले सुरुआती ५० ग्राहकका लागि भने ५७ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य घोषणा गरेको छ । कम्पनीका अनुसार पहिलो ५० ग्राहकले नियमित मूल्यभन्दा चार लाख रुपैयाँ कममा गाडी खरिद…