काठमाडौँ–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ अभियान ल्याएको छ । २५ डिसेम्बर २०२५ देखि चलेको अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस अभियान अन्तर्गत, ग्राहकले ५ लाख सम्मको छुट र छानिएको मोडलहरूमा…