काठमाडौं । टोयोटा नेपालले साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने नाइमा एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि आकर्षक छुट तथा विशेष योजना घोषणा गरेको छ । अटो शोमा टोयोटाका गाडी बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँदेखि २१ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । आकर्षक छुट केवल एक्स्पो अवधिमा गरिने…