७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

कात्तिक २१ गतेदेखि २३ गतेसम्म पारामाउन्ट मोटर्सको एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प

काठमाडौं । एमजी, आइएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको नेपालको लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले कात्तिक २१ गतेदेखि २३ गतेसम्म ‘एक्सचेन्ज एण्ड अपग्रेड क्याम्प’ आयोजना गर्ने भएको छ । आफ्नो पोर्टफोलियोमा रहेका सबै ब्राण्डहरू समेटेर एकैठाउँमा एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । क्याम्प हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म संचालन…