२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

लिपमोटर बी–१० को डेलिभरी छिट्टै

काठमाडौं। नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक विक्रेता सांग्रिला मोटर्सले लिपमोटर बी–१० को डेलिभरी चाँडे नै सुरु गर्ने भएको छ। कम्पनीले बी–१० औपचारिक रूपमा चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको जनाएको छ। काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सकारात्मक प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि लिपमोटर बी– १० का अर्डर पूरा गर्न लागिएको कम्पनीले जनाएको…