२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

सेरेस ग्रुपको मुनाफामा २४१ प्रतिशत वृद्धि

काठमाडौं– चीनको अटोमेकर सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गर्दै २४१ प्रतिशत नाफा बढाई १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ । यो उल्लेखनीय उपलब्धिले सेरेसलाई चीनका धेरै नाफा कमाउने केहीमध्ये एक इनोभेटिभ अटोमेकर कम्पनीका रुपमा उभ्याएको छ । कम्पनीको बिक्री रेभेन्यू पनि पहिलो त्रैमासिकमा ३ अर्ब अमेरिकी…