७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

लीपमोटर र सिट्रोनको नेपालको ब्रान्ड एम्बेसडरमा क्रिकेटर रोहित पौडेल

काठमाडौं– नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल लीपमोटर र सिट्रोनको आधिकारिक ब्रान्ड एम्बेसडरको रुपमा अनुबन्धित भएका छन् । नेपालमा लीपमोटर, सिट्रोन र प्यूजोको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स् प्रालिले पौडेललाई ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको हो। यो साझेदारी ३ वर्षको अवधिको लागि भएको र यसले लीपमोटर र सिट्रोनको लागि नेपालका अटोमोटिभ बजारमा नयाँ अध्यायको शुरुआत गर्न…