१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नक्सालदेखि शिवपुरीसम्म ‘बीवाइडी ड्राइभ टु डिस्कभर’

काठमाडौं– चिनियाँ ईभी निर्माण कम्पनी बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले हालै सार्वजनिक भएको आफ्नो एटो–थ्री मोडलका लागि ‘बीवाइडी ड्राइभ टु डिस्कभर’ कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा सर्वाधिक सफल एट्टो–थ्री एसयूभीको नयाँ भर्सन २०२४ को पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिको प्रत्यक्ष अनुभव मिडियाकर्मीलाई दिन उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।…