२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

१ करोड ८ लाख गाडी बिक्री गरेर टोयोटा बन्यो विश्वकै नम्बर एक अटोमोबाइल निर्माता कम्पनी

काठमाडौं– सन् २०२४ मा १ करोड ८ लाख गाडी बिक्री गरेर जापानी अटोमोबाइल कम्पनी टोयोटा मोटर्स विश्वमै सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल निर्माता कम्पनी बनेको छ । टोयोटा मोटर्र्स लगातार पाँचौं वर्ष विश्वकै सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल निर्माता कम्पनी बन्न सफल भएको हो । तर विश्वव्यापी बिक्रीमा ३ दशमलव ७ प्रतिशतले गिरावट आएको छ…