७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सिजी मोटर्सद्वारा जीएसी एवोन भीको बुकिङ खुला, जनवरीको अन्तिमबाट डेलिभरी

काठमाडौं– सिजी मोटर्सले दुई भेरियन्टमा जीएसी एवोन भीको बुकिङ खुला गरेको छ । सिजी मोटर्सले गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा एवोन भीको लेफ्ट ह्याण्ड ड्राइभ मोडल ल्याएर प्रदर्शनी गरेको थियो । कम्पनीले आगामी जनवरी अन्तिमबाट बिक्री गर्ने योजनासहित बुकिङ खुला गरेको हो । सर्ट रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा आउन…