काठमाडौं– टोयोटा ल्याण्ड क्रुजर प्राडोको नयाँ भर्सन नेपालमा बिक्री शुरु भएको छ । टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स प्रालिले यसलाई नेपालमा बिक्री गर्दै आएको छ । यस अगाडिको भन्दा फरक लुक्समा आएको ल्याण्ड क्रुजर प्राडो २५० को एक कार्यक्रमका बीचमा बेद्यज अर्गनाइजेसनका अध्यक्ष सुरज बैद्यले सार्वजनिक गरेका हुन् । हाल नेपाली बजारमा ल्याण्ड…