७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

टोयोटाको प्रियस हाइब्रिड विश्व रेकर्ड कायम गर्न सफल

काठमाडौं– जापानिज सवारी साधन निर्माता कम्पनी टोयोटाको पाँचौं जेनेरेसन प्रियस प्लग इन हाइब्रिड कारले विश्व रेकर्ड कायम गर्न सफल भएको छ । अमेरिकाको इस्टकोस्ट न्यूयोर्कबाट वेष्टकोस्ट लस एञ्जलससम्मको ४४९० किलोमीटरको लामो यात्रा पूरा गर्दै टोयोटा प्रियस हाइब्रिडले विश्व रेकर्ड बनाएको हो । एक लिटर पेट्रोलले ४० किलोमीटर रेञ्ज दिएर टोयोटा प्रियसले विश्व रेकर्ड कायम गर्न…