१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

सीजी मोटर्सले भित्र्यायो स्मार्ट–३

काठमाडौं– सीजी मोटर्सले नयाँ ब्राण्ड स्मार्टको एसयूभी नेपाल भित्र्याएको छ । कम्पनीले नेपाल भित्र्याएको स्मार्ट–३ युरोपका देशहरुमा पनि बिक्री वितरण भईरहेको मोडल भएको बताइएको छ । स्मार्ट–३ मा ६६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । २ सय किलोवाट र ३ सय १५ किलोवाट पावरमा उपलब्ध स्मार्ट थ्रीले एक पटकको फुल चार्जमा ४ सय २०…