काठमाडौं– मारुती सुजुकीले अल्टोको दशौं जेनेरेशन ईभी अप्सनमा समेत ल्याउने भएको छ ।सन् १९७९ देखि जापानी बजारमा उत्पादन गर्दै आएको कम्पनीले अहिले अल्टोको अल्टोको ९ औं जेनेरेशन मोडल बिक्री गरिरहेको छ । अब आउन लागेको १० औं जेनेरेशन अल्टोको तौल पहिलाकोभन्दा १०० केजीले कम हुने भएको छ । साथै, इलेक्ट्रीक ड्राइभ अप्सनमा समेत आउने भएको…